08 Aug 21

पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम

विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो ।


28 Sep 20

टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस्ः डा. सुदिप खड्का

तपाईं दशैं र अन्य चाडवाड मनाउन घर  जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।


11 Aug 20

सञ्चारकर्मी पनि सुरक्षाकर्मी जस्तै अग्रपंक्तिमा

विपद् पत्रकारिता सञ्जाल, डिजेएनको आयोजना तथा बर्नमाउथ विश्वविद्यालय बेलायतको सहकार्यमा पोखरामा कोभिड १९ र यसले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


17 Jul 20

पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) तथा विपद् पत्रकारिता सञ्जालले पचास जना पत्रकार महिलालाई कोभिड–१९ को संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री वितरण गरेको छ । काठमाडौं महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा शुक्रवार यहाँ आयोजित एक कार्यक्रममा पत्रकार महिलालाई स्यानीटाइजर, पञ्जा (ग्लोब्स ) र मास्क हस्तान्तण गरिएको हो ।


14 Jul 20

विपद पत्रकारिता सञ्जालको विधवत् अनलाइन उद्घाटन

नेपालमा विपद पत्रकारितालाइ सुदृढ गर्न संचारगृहहरूका क्षमतावृद्धि तथा अन्तर समाचार कक्षबीच सम्बन्ध बढाउन विपद पत्रकारिता सञ्जालके गठन गरिएकाे छ । स्थानीय समुदायले विपदमा गर्नुपर्ने तयारीका लागि खोजमूलक लेख, शूक्ष्म तथा समाधानमुखी समाचार संकलनमा गरी समाज तथा राष्ट्रमा योगदान पुर्याउने प्रमुख उद्देश्य राखेर याे सञ्जालके निर्माणा गरिएके हाे ।  


11 Jul 20

Solution Journalism

Disaster Journalism Network organized online workshop on "Solution Journalism" on 15 June. Participants of training were network members. 


कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !

खोप ! खोप !! खोप !!! ‘‘देशको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप ।’’

साउनको चर्को घाम र झरीमा भिज्दै दिनभर खोपका लागि लाइन बस्ने तर साँझ परेपछि खोप सकियो भन्दै फर्काउने र फर्किने प्रवृत्ति देशभर नै देखियो । गर्मीको परवाह नगरी खोपका लागि भन्दै दिनभर लाइन बसेर साँझ खोप नलगाई फर्किनुपर्दा दुःख लागेको हेटौंडा-९ की रमिला सापकोटाले बताइन् । कोभिशिल्डको दोस्रो डोज लगाउन खोप केन्द्र पुगेकी उनलाई झण्डै ४ घण्टा लाइन बसेर पछि खोप सकिएको भन्दै फर्काइएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले गुनासो पोखिन् ।


Read more

पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम

विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो ।


Read more