Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

Category: Articles

कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !

Posted on April 11, 2024 by admin

उड्दा उड्दैका चरा जमिनमा झरेर मृत्युवरण गरेजसरी कोविड संक्रमित व्यक्ति हिंड्दा हिंडदैका मानिस पनि ढलेर मृत्युवरण गरेको, कोविड संक्रमणले छाति नै उचालिने गरी स्याँस्याँ र घ्यार्रघ्यार्र गरी सास फेरेको, अनौठो आवाजले बोलेको, सयौं लाशहरु एउटै खाल्डोमा पुरेको जस्ता दृश्य इन्टरनेटको सुविधाले तत्क्षण विश्वमा फैलिन सघायो भने दू्रतगतिको यातायातले संक्रमणलाई विश्वव्यापी बनाउन सघायो ।

मौसम परिवर्तनको रौद्र रुपः बाढी पहिरोको क्षति बढ्दो, पूर्व तयारी कम

Posted on April 11, 2024 by admin

यो वर्ष देशमा अनुमान गरिएभन्दा र हुँदै गरेकोभन्दा बढी नै विनाश गर्‍यो । भनिंदै आएको मौसम परिवर्तनको रौद्र रुप यो वर्ष लाखौं नेपालीले भोगे ।

पूर्वतयारी फितलोः विपदजन्य जोखिम बढ्दै

Posted on April 11, 2024April 11, 2024 by admin

पहाडीक्षेत्रमा पहिरोसहितको बाढीले जनजीवन कष्टकर बनेको छ भने तराइ क्षेत्रमा डुवानले जनजीवन प्रभावित छ । हरेक वर्ष वर्षा सुरु भए लगत्तै जनजीवन असामान्य बन्दै जान्छ । वर्षौदेखि बाढीको समस्या भोग्दै आएका चितवन माडीका स्थानीयहरूले विगतको सास्ती अहिले पनि बिर्सन सकेका छैनन् ।

गर्भवती र सुत्केरीमा कोरोना सन्त्रास

Posted on April 11, 2024April 11, 2024 by admin

कोरोनाको त्रासको कारण गर्भवती महिला तथा सुत्केरी आमाहरू अलमलमा, सन्त्रासमा छन् । सन्तान कता जन्माउने ? परम्परावादी प्रसुति गराउने वा अस्पाताल जाने ? उनीहरू अलमलको अवस्थामा देखिएका छन् ।

क्वारेन्टाइन व्यवस्थापन र लैंगिक संवेदनशीलता

Posted on April 11, 2024 by admin

महिलाहरूले आफ्नो गाँउ ठाउँमै कोरोना लिएर आएको भनी अपमान मात्र सहनु परेन, क्वारेन्टाइनमा समेत कहिल्यै नसोचेको पीडा भोग्नु पर्याे।

अनलाइन कक्षाः शिक्षिकालाई प्रविधिदेखि समय व्यवस्थापनसम्मका चुनौति

Posted on April 11, 2024 by admin

काेविडकाे समयमा अनलाइन कक्षाः शिक्षिकालाई प्रविधिदेखि समय व्यवस्थापनसम्मका चुनौति

कोरोनाले बिगारेको पर्यटनको लय

Posted on April 11, 2024 by admin

पर्यटकहरूकाे चहलपहलले दिन-रात गुल्जार हुने पाेखराकाे लेक साइट लकडाउनका कारण पर्यटककाे अभावमा देखिएकाे सुनसान । फाेटाे ः कृष्णमणि बराल

कोरोनाको महामारीमा सांस्कृतिक चाडपर्व

Posted on April 10, 2024April 11, 2024 by admin

कोरोना भाइरस, कोविड–१९ को महामारी नफैलिएको भए २०७६, चैत्र ११ गतेका दिन काठमाडौं उपत्यकामा घोडेजात्राको रौनक हुन्थ्यो । महामारीलाई फैलनबाट रोक्न यसै दिनदेखि लकडाउनको घोषणा गरिएको थियो । स्थानिय नेवार समुदायको प्रमुख पर्व रहेको ‘पाहाँचह्रे’ को खुशीयालीमा मनाइने घोडा दौडाउने रीतिलाई परिमार्जन गरेर सरकारी तवरमा टुँडिखेलमा ‘घोडाजात्रा’ मनाउने परम्परा चलाइएको हो । तर वाध्यतावश लकडाउन…

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb