Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान

Posted on October 7, 2024 by admin

काठमाडौं । इन्फाेकाे आयाेजना तथा USAID स्वच्छ हावाकाे सहयाेगमा आज नागरिक समाज र संचारकर्मीहरूसँग समीक्षा र सिकाई आदानप्रदान कार्यशाला गाेष्ठीकाे आयाेजना गर्याे ।

कार्यक्रममा वातावरण प्रदूषण नियन्त्रणका लागि काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका स्थानीय निकायहरूले निर्वाह गर्दै आएकाे भूमिकाबारे अनुभव आदानप्रदान गरिएकाे थियाे ।

कार्यक्रममा विपद पत्रकारिता सञ्जाल, DJN लगायत विभिन्न सञ्चारसम्बन्धी संस्थाहरूकाे पनि सहभागिता रहेकाे थियाे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb