Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम

Posted on April 11, 2024April 11, 2024 by admin

काठमाडौं । विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘‘आफूलाई संयम बनाउन नसक्ने अवस्थामा तनाव हुन्छ, यो जति बेला पनि हुनसक्छ ।’’ 

जुलाई १८ , २०२१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb