Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

वनस्राेतमा अाधारित अाैधाेगिकरणले वातावरणमा नकारात्मक असर

Posted on April 11, 2024 by admin

काठमाडाैं । International Day of action on big biomass काे सन्दर्भमा राष्ट्रिय जनवकालत मञ्च ( नाफान), विपद पत्रकारिता सञ्जाल ( डिजेएन), ग्लाेबल फरेस्ट काेलिशन र इन्भायाेराेमेन्टल पेपर नेटवर्कले संयुक्त रूपमा पत्रकार सम्मेलनकाे अायाेजना गर्याे ।

पत्रकार सम्मेलनमा वन तथा वातावरणका अध्येता भाेला भट्टराईले ” नेपालमा वनस्राेतमा अाधारित वायाे इनर्जी उत्पादनको अाैधाेगिकरण र महिला तथा वनमा निर्भर समुदायमा परेकाे प्रभाव विषयक कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । भट्टराइले वनस्राेतमा अाधारित अाैधाेगिकरणले वातावरणमा नकारात्मक असर पारेकाे हुँदा सरकार तथा स्थानीय जनता सचेत हुनुपर्ने बताउनुभयाे ।

२१ अक्टाेबर, २०२२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb