Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

जलवायु परिवर्तन र हिम पहिराेले निम्त्याउने विपद

Posted on April 11, 2024April 11, 2024 by admin

काठमाडाैं । हिमाल, पहाड र तराईमा बस्ने हामी सम्पूर्ण नेपालीले अाअाफ्नै किसिमले जलवायु परिवर्तनका असरहरू ब्यहाेर्न थालिसकेका छाैं । पर्वतारोहण पर्यटनमा हिम पहिराेले निम्त्याउने विपद अथाह छ । यही विषयलाई उठाउने प्रयास स्वरूप विपद पत्रकारिता सञ्जाल ( Disaster Journalism Network- DJN) ले यस पटककाे “डिजास्टर डिस्कसन्” अन्तर्गत “जलवायु परिवर्तन र हिम पहिराेले निम्त्याउने विपद” विषयक छलफल कार्यक्रम जुममार्फत अायाेजना गर्याे ।

कार्यक्रममा वक्ताका रूपमा पर्वताराेही तथा माउन्टेनियरिङ रेस्क्यु गाइड फुर्बा ठिले शेर्पा तथा भूगर्भविद डा.भूपति न्याैपाने रहनुभएकाे थियाे । शेर्पाले २०७२ वैशाखकाे भूकम्पका क्रममा सगरमाथा अाराेहणका लागि गएकाे, वेस क्याम्पमैं हुँदा भूकम्प गएकाे, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा धेरै नै वातावरणीय असर पारेकाे उहाँले अनुभव सुनाउनु भएकाे थियाे । यस्तै, डा. न्याैपानेले भूकम्पले भाैगाेलिक रूपमा असर पार्दा त्यसले वातावरणीय रूपमा मानवीय जनजीवनमा क्षति पुर्याउने बताउनुभयाे ।

“डिजास्टर डिस्कसन्” मा हिम पहिराे जाँदा पर्यटन क्षेत्रमा पर्ने नकारात्मक असरका बारेमा पनि छलफल भएकाे थियाे ।

२२ अक्टाेबर, २०२२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb