Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

विपद पत्रकारिता सञ्जालकाे अध्यक्षमा अमिका राजथला

Posted on April 12, 2024April 12, 2024 by admin

काठमाडौं, असोज १६,
विपद पत्रकारिता सञ्जाल, DJN को आज सम्पन्न् प्रारम्भिक साधारण सभाले आगामी दुई वर्षका लागि अमिका राजथलाको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ। 

नवनिर्वाचित कार्य समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस दुर्गा अधिकारी, श्रीजन झा, देवी सापकोटा र शोभा मानन्धर रहेका छन ।

त्यस्तै कार्य समिति सदस्यहरुमा क्रमशः दुर्गा बास्तोला, शुभलक्ष्मी विक, नरेन्द्र ढकाल, विजया तिवारी, तारा ढकाल, अमृता घिमिरे चयन हुनु भएको छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलबाट प्रमाणपत्र वितरण भएको थियो । 

निर्वाचन प्रकृयाका लागि बसन्त महर्जनको संयोजकत्वमा टेनिस रोकासहितको गठित समितिले निर्वाचनको प्रकृयालाइ पूर्णता दिनुभएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Orientation programme for journalists on “Economic & Non-Economic Loss and Damage in Nepal”
  • विपदबाट हुने गैरआर्थिक क्षतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
  • “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण” सम्बन्धी एकदिने कार्यशाला सम्पन्न
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb