Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

विपद पत्रकारिता सञ्जाल, DJN डीपीनेटकाे कार्यसमितिमा

Posted on April 12, 2024 by admin

काठमाडौं चैत २।

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल [डीपीनेट] को आज सम्पन्न १५ औं साधारणसभाले डा राजु थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। यस्तै, विपद पत्रकारिता सञ्जाल, DJN पनि यस पटक कार्यसमिति सदस्यमा आउन सफल भएकाे छ । डिजेएनकाे प्रतिनिधित्व संस्थाका अध्यक्ष अमिका राजथलाले गर्नुभएकाे छ ।

एकसय पचासभन्दाबढी संघसस्थाहरु आवद्ध भएको डीपीनेटको नवनिर्वाचित कार्य समितिको उपाध्यक्ष महासचिव उपमहासचिव र कोषाध्यक्षमा क्रमस शक्ति गुरूङ, सुरज गौतम, हर्षमान महर्जन र केशवदत्त भट्ट रहनु भएको छ ।

त्यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा विपद पत्रकारिता सञ्जालका अध्यक्ष समेत रहनुभएकी अमिका राजथला, सन्तोष न्यौपाने, धर्मलाल रोकाया, जगन्नाथ कुर्मी रहेका छ।  संस्थाको विधानत कार्यसमितिमा निवर्तमान अध्यक्ष सूर्यबहादुर थापा तथा बाँकी दुई थप सदस्य मनोनित भएका छन् ।
प्रकाशित मिति: चैत २, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Orientation programme for journalists on “Economic & Non-Economic Loss and Damage in Nepal”
  • विपदबाट हुने गैरआर्थिक क्षतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
  • “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण” सम्बन्धी एकदिने कार्यशाला सम्पन्न
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb