काेविड कालमा विभिन्न मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय निकायलगायतले आफ्ना आवश्यकता अनुसारको मापदण्ड, निर्देशिका, आदेश र कार्यविधि बनाएका छन् । यस्तो अवस्था किन आयो त ? कारण हो, पर्याप्त र एकिकृत कानुनको अभाव ।
Author: admin
क्वारेन्टाइन व्यवस्थापन र लैंगिक संवेदनशीलता
महिलाहरूले आफ्नो गाँउ ठाउँमै कोरोना लिएर आएको भनी अपमान मात्र सहनु परेन, क्वारेन्टाइनमा समेत कहिल्यै नसोचेको पीडा भोग्नु पर्याे।
अनलाइन कक्षाः शिक्षिकालाई प्रविधिदेखि समय व्यवस्थापनसम्मका चुनौति
काेविडकाे समयमा अनलाइन कक्षाः शिक्षिकालाई प्रविधिदेखि समय व्यवस्थापनसम्मका चुनौति
कोरोनाले बिगारेको पर्यटनको लय
पर्यटकहरूकाे चहलपहलले दिन-रात गुल्जार हुने पाेखराकाे लेक साइट लकडाउनका कारण पर्यटककाे अभावमा देखिएकाे सुनसान । फाेटाे ः कृष्णमणि बराल
पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम
पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिममा मनाेविद सुजिता बानियाँ ।
पत्रकारका लागि तनाव व्यवस्थापन तालिम
युएनडीपी, नेपालकाे सहयाेगमा अायाेजित पत्रकारका लागि तनाव व्यवस्थापन तालिम कार्यक्रममा मनोविद् करुणा कुवँर ।
टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस्ः डा. सुदिप खड्का
सुरक्षित रूपमा दशैं मनाउने सम्बन्धमा अायाेजित डिजास्टर डाइलगमा बाेल्दै डा. सुदिप खड्का ।
पत्रकारलाई स्वास्थ्य सामग्री वितरण
सामुदायिक कार्यक्रम अन्तर्रगत पत्रकारलाई स्वास्थ्य सामग्री वितरण ।
सञ्चारकर्मी पनि सुरक्षाकर्मी जस्तै अग्रपंक्तिमा
पाेखरामा विपद पत्रकारिता सञ्जालद्वारा अायाेजित सामाजिक कार्यक्रम ।
विपद पत्रकारिता सञ्जालको विधवत् अनलाइन उद्घाटन
विपद पत्रकारिता सञ्जालको विधवत् अनलाइन उद्घाटन